आइपिएल : दोहोरो सुपर ओभरमा पन्जाब विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । पहिलो सुपर ओभरमा स्कोर बराबर हुँदा खेलको नतिजा दोस्रो सुपर ओभरमा लिइएको थियो । जितका लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन […]

Continue Reading

अन्तिम ओभरमा पटेलको ३ छक्का, चेन्नईमाथी दिल्लीको रोमान्चक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन शनिबार राती भएको खेलमा दिल्ली क्यापिटल्सले महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको छ। एक सय ८० रनको लक्ष्य दिल्लीले एक बल बाँकी रहँदा पाँच विकेट गुमाएर पुरा गर्‍यो। दिल्लीका लागि शिखर धवनले सतक बनाए। उनी एक सय एक रनमा अविजित रहे। तर २१ […]

Continue Reading

आइपिएल : सुपर ओभरमा बेंगलोरको जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार […]

Continue Reading

आइपिएल: दिल्लीको लगातार दोस्रो जित

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हात पारेको छ । शुक्रबार राती सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो । जितका […]

Continue Reading

सन्दीपलाई दोस्रो स्थानमा उक्लिने अवसर

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २५ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट किट्स एण्ड नेभिस प्याटियटसविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार आज साँझ ७: ४७ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । जमैकालाई सेमिफाइनल यात्रा बलियो बनाउन आजको खेल जित्नैपर्ने हुन्छ । यता सेन्ट किट्स आजको […]

Continue Reading

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

काठमाडाैँ । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिनुभयो । उहाँले चार ओभरमा २० रन खर्चिनुभयो । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट […]

Continue Reading

सन्दीपको शानदार बलिङ : सीपीएल क्रिकेटमा जमैकाको दोस्रो जित

काठमाडौं। क्यारेवियन प्रिमियर लिग(सीपीएल)मा जमैका तालावाजले दोस्रो जित हात पारेको छ । नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले आज विहान भएको गुयाना अम्याजन वारियर्सविरुद्धको खेलमा पाँच विकेटको जित हासिल गरेको हो । वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि एन क्रुह्माह बोनरले ३० […]

Continue Reading

सन्दीप लामिछानेले पहिलो खेलमै प्रतिद्वन्द्वीकाे उडाए हाेस

काठमाडाैँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् । उक्त खेलमा उनको टिम जमैका तलावाज विजयी भयो । जमैकाले सेन्ट लुसियालाई पाँच विकेटले हराएको हो । सन्दीपले आफ्नो टोलीबाट सबैभन्दा किफायती बलिङ […]

Continue Reading

सन्दीप लामिछाकाे टीम जमैकाको पहिलो जित

काठमाडौं । क्यारेबियन प्रिमियर लिगको तेस्रो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाहजले आफ्नो पहिलो जित हात पारेको छ । सेन्ट लुसिया जौक्सलाई जमैकाले पाँच विकेटले हराएको छ । तरौबामा गए राति अबेर सम्पन्न खेलमा सेन्ट लुसियाले प्रस्तुत गरेको १५९ रनको लक्ष्य जमैकाले खेल सकिन सात बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा १६० […]

Continue Reading

बार्सिलोनाको लस्जास्पद हार, वार्यन म्युनिख सेमिफाइनलमा प्रवेश

एजेन्सी । यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनल खेलमा जर्मन क्लब वार्यन म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ ले हराएको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो। पोर्चुगालको सिस्बोनस्थित रंगशालामा भएको खेलमा वार्यनका थोमस मुलरले चौथो मिनेट मै गोल गरी खेलमा अग्रता कायम गरेका […]

Continue Reading