कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्राउ

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएकाे हाे । व्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी […]

Continue Reading

‘ओलीकै निर्देशनमा राजावादीको आन्दोलन’

काठमाडौं। लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले राजावादीको आन्दोलन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा भएकाे दाबी गरेका छन्। उनले सडकमा राजावादीको आन्दोलन ओलीको निर्देशनमा भएको टिप्पणी समाजिक संजाल मार्फत गरेका हुन्। मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखक संग्रौलाले यस्तो टिप्पणी गरेपछि यसकाे सबैतिर चर्चा चुलिएकाे छ। उनले फेसबुकमा लेखेका छन्, ‘ओलीतन्त्रको कुशासन र […]

Continue Reading

फेरि भयाे एघारा दिनकाे लकडाउन

बैतडी । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ। डिलाशैनीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले बताए। कोरोना जोखिम बढेको र गाउँपालिकामा अहिले १६ सक्रिय सङ्क्रमित रहेकाले विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको उनले बताए। मंसिर २६ गतेसम्म […]

Continue Reading

बढ्याे सुनको मूल्य

काठमाडौं । पछिल्ला केहिदिन निरन्तर घटेकाे सुनकमाे मूल्य मंगलबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर ९० हजार ५०० रुपैयाँमा करोबार भइरहेकाे छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार […]

Continue Reading

कतै तपाईं खाली पेटमा यी ५ चीजको सेवन त गर्नुहुन्नँ ? यो सानो गल्तीको हानी बढी

तौल घटाउनका लागि धेरैजसो मानिसहरु डाइटको सहारा लिन्छन् । तर दिनको सुरुवातमा तपाईंले के खाइरहनुभएको छ, त्यसमा पनि तौल बढ्ने नबढ्ने कुरा निर्भर हुन्छ । केही खानेकुरा खाली पेटमा खाँदा तपाईंलाई जलन र एसिडिटीको समस्या हुनसक्छ । साथै, तपाईंको तौल कम गर्ने सपना पनि टुट्न सक्छ । आउनुहोस्, आज त्यस्ता खानेकुराबारे जानकारी लिऔं जुन खालीपेटमा […]

Continue Reading

भारतीय सेनाध्यक्ष नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम प’क्राउ

काठमाडौं । युट्युब च्यानलमा विभिन्न विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने पुण्य गौतम प’क्राउ परेका छन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ति दिएका कारण उनी प’क्राउ परेका हुन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन् । भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले […]

Continue Reading

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । भारतका एक सय जना स्वयंसेवकहरुमा यो खोपको परीक्षण गरिने भएको हो । उक्त खोप […]

Continue Reading

होम आइसोलेनमा बसेका घरबाहिर निस्कन थाले

काठमाडाैँ । काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुुँदा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती बढेको हो । “सङ्क्रमितलाई अहिलेसम्म आवश्यक सहयोग गर्ने काम गरिरहेका छौँ”, ललितपुर महानगरपालिकाका उपप्रमुख […]

Continue Reading

काेराेनाकाे महामारी राेक्न अन्तत: सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला […]

Continue Reading

विप्लव सरकारविरुद्ध आक्रमक बन्दै!

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कम्युनिष्ट सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले […]

Continue Reading