सचिवालय बैठक: नेकपा फुटको बक्तब्य जारी गर्ने ओलीको चेतावनी

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्दैछ ।दिउँसाे १ बजेकाे लागि बाेलाईएकाे बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागिता नजनाउने भएका छन् । आज बैठकमा ओलीको अनुपस्थितिमा ओलीलाई चित्त नबुझ्ने कुनै अप्रीय निर्णय भए त्यसको १५ मिनेटमा ओलीले एकता भङ्गको बक्तब्य जारी चेतावनी दिएका छन् […]

Continue Reading

धुम्बाराहीमा नेकपा सचिवालय बैठक: प्रचण्डले ओलीलाई जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । यसअघि प्रधानमन्त्रीको सरकारी निवासमा बस्दै आएको सचिवालय बैठक आज दिउँसो एक बजे धुम्बाराहीमा बस्ने तय भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बालुवाटारमा स्थायी कमिटी र सचिवालयको बैठक बस्दै आए पनि मंसिर १३ को सचिवालय […]

Continue Reading

विश्व मष्ट धर्म महासंघ गठन, अध्यक्षमा युवराज कार्की

काठमाडाैँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस क्षेत्री एकता समाजका संस्थापक अध्यक्ष युवाराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंंघ केन्द्रीय समिति गठन गरेको छ । आइतबार आयाेजित जुम भर्चुअल बैठकले महासंघको उपाध्यक्षहरुमा शिवबहादुर बस्नेत, चुडामणि रेग्मी, बीरबहादुर शाही, मदनराज थापा, भीमबहादुर थापा, रघुबीर ठगुन्ना, भीम बर्मा, सागरराज क्षेत्री चयन गरेको छ […]

Continue Reading

ललिता निवास प्रकरण : गच्छदारको सम्पत्ति रोक्का

काठमाडाैँ । बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । उक्त प्रकरणमा […]

Continue Reading

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो । रिपोर्टर्स नेपालले विश्वस्त स्रोतबाट जानकारी पाए अनुसार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच ओलीलाई हटाउने सहमति बनेको हो […]

Continue Reading

ओली–दाहाल सम्बन्ध चिसियो, बालुवाटार बोलाउँदा दाहालले आउँदिन भन्दिए

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध फेरि चिसिएको छ । नेकपाको कर्णाली प्रदेशको विवादको असर केन्द्रमा समेत परेको छ । कर्णाली प्रदेशमा ओली पक्षधर सांसदहरुले दाहालनिकट मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको विषय र ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद हेरफेर गरेकोमा दाहाल रुष्ट […]

Continue Reading

काठमाडौंमा रोकिए कर्णालीका नेता

काठमाडौं। कर्णाली प्रदेशको सत्तारुढ दल नेकपामा विवाद चर्किएपछि मुख्यमन्त्रीसहित मुख्य नेताहरू काठमाडौंमा छन्। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानका लागि पार्टीको निर्णय पर्खिन उनीहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले शनिबार कर्णालीका नेतालाई बालुवाटारमा बोलाएर केही दिनभित्रै पार्टीले विवाद टुंगो लगाउने र त्यसलाई मान्नुपर्ने बताएका हुन्। नेकपाका १८ जना प्रदेश सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर […]

Continue Reading

कोरोना संक्रमित राप्रपाका अध्यक्ष कमल थापा आइसियूमा

काठमाडाैँ । चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट शिशु जन्माइएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट आज छोराको जन्म भएको हो । अस्पतालका प्रसुति विभागका डा रेनुका ताम्राकारका अनुसार गत वर्ष माघमा कृत्रिम गर्भाधान गराइएकामा आज शल्यक्रियामार्फत बच्चा जन्माइएको हो । नाम नखुलाइएको आमा र बच्चाको […]

Continue Reading

नेकपामा बल्झिँदै विवाद

काठमाडौँ । मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ। सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताएका शीर्ष नेताबीच एक महिनाको अन्तरालपछि फेरि विवाद सुरु भएको छ । यसपटक विवादको जरोमा मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशको अविश्वास प्रस्ताव प्रकरण रहेका छन् । […]

Continue Reading

मन्त्रीको सूचीबाट जनार्दनको नाम किन काटियो?

काठमाडाैँ । बुधबारको मन्त्री हेरफेरअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच यसै विषयमा अनेकौँ चरणमा छलफल भएको थियो। मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटीदेखि क-कसलाई मन्त्री बनाउने भन्ने विषयमा समेत उनीहरुबीच सरसल्लाह भएको थियो। मन्त्री बनाउनै पर्ने नेताहरुको सूचीमा थिए, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन शर्मा। तर, बुधबार प्रधानमन्त्री ओलीले विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ […]

Continue Reading